मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३२.४५ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६५ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 418
    SHARES
  • सोमबार ३२.४५ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६५ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । बिहिबार ७ अर्ब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएको छ । 

    images

    सोमबार २३ कम्पनीको सेयर मुल्य बढेको छ भने २२१ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से