मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सेयर बजारमा गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र २८, २०८१ बिहीबार
  • 496
    SHARES
  • बिहिबार सेयर बजारमा गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।

    images

    आज बजार ५.५७ अंकले घटेर २६७०.७० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    आज ११३ कम्पनीको सेयर मुल्य बढेको छ भने १३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बिहिबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्यले सकारात्मक सर्किट लगाएको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से