आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 336
    SHARES
  • दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध

    काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचायले अनुरोध गरेका छन् । 

    images

    बिहिवार राति प्रेस विज्ञप्ती जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

    विज्ञप्तीमा भनिएको छ, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

    images

    उनले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका प्रसाई प्रहरीको खोजीको सूचिमा रहेको जानकारी थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • # दुर्गा प्रसाईं