मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सामान्य अंकले घट्यो सेयर बजार,६ अर्ब २८ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 421
    SHARES
  • आइतबार सामान्य अंकले घट्यो सेयर बजार,६ अर्ब २८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ८.६२ अंकले घटेर २६६२.०८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ५ अर्ब ६३ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब २८ करोडको कारोबार भएको छ । 

    images

    आइतबार ८८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से