मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार २७.१४ अंकले बढ्यो सेयर बजार,८ अर्ब ५४ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 316
    SHARES
  • मंगलबार २७.१४ अंकले बढ्यो सेयर बजार,८ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २७.१४ अंकले बढेर २६८९ .६३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ५४ करोडको कारोबार भएको छ । 

    images

    आज २१२ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको सेयर मुल्य घटेको छ । मंगलबार ५ वटा कम्पनीले सकारात्मक सर्किट लगाएको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार