आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोल,डिजल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 661
    SHARES
  • घट्यो पेट्रोल,डिजल र मट्टीतेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    images

    निगमले मंगलबाररातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल र मट्टीतेलमा पनि प्रतिलिटर ३ रुपैयाँ घटाएको जनाएको छ ।

    मंगलबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको हो । निगमले तोकेको नयाँ मुल्य अनुसार काठमाडौँमा पेट्रोलको प्रति लिटर १६० रुपियाँ भएको छ भने डिजलरमट्टीतेलको प्रतिलिटर १४६ रुपैयाँ भएको छ ।

    images

    petrol(3).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोल
  • # डिजल