मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सामान्य अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख ३, २०८२ बुधबार
  • 288
    SHARES
  • बुधबार सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ७.०१ अंकले बढेर २६९६.२३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको छ । 

    images

    बुधबार १४७ कम्पनीको सेयर मुल्य बढेको छ भने ९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार