मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार २६.४९ अंकले बढ्यो सेयर बजार,१० अर्ब ७९ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख ४, २०८२ बिहीबार
  • 341
    SHARES
  • बिहिबार २६.४९ अंकले बढ्यो सेयर बजार,१० अर्ब ७९ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको बजारमा बिहिबार १० अर्ब ७९ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार १८७ कम्पनीको सेयर मुल्य बढेको छ भने ५९ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से