मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 334
    SHARES
  • आइतबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    आज सुन प्रतितोला एक लाख  ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी