मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजारमा सामान्य गिरावट,८६ कम्पनीको सेयर मुल्य बढ्दा ८ अर्ब ३२ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 542
    SHARES
  • मंगलबार सेयर बजारमा सामान्य गिरावट,८६ कम्पनीको सेयर मुल्य बढ्दा ८ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार ९.९६ अंकले घटेर २६८८.८२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब  ७७ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएको छ । 

    images

    मंगलबार ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से