मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ३२.३८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख १०, २०८२ बुधबार
  • 252
    SHARES
  • बुधबार ३२.३८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको छ ।

    images

    आज २८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१७ कम्पनीको सेयर मुल्य घटेको छ ।  बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार