मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सामान्य अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 418
    SHARES
  • बिहिबार सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ८७ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार ८३ कम्पनीको सेयर मुल्य बढेको छ भने १६१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा भने परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से