मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सामान्य अंकले बढ्यो सेयर बजार,१० अर्ब ८७ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख १४, २०८२ आइतबार
  • 243
    SHARES
  • आइतबार सामान्य अंकले बढ्यो सेयर बजार,१० अर्ब ८७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बिहिबार ७ अर्ब ८७ करोडको कारोबार भएको बजारमा आइतबार १० अर्ब ८७ करोडको कारोबार भएको छ । 

    images

    आइतबार १०४ कम्पनीको सेयर मुल्य बढेको छ भने १४१ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार