मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख १५, २०८२ सोमबार
  • 317
    SHARES
  • सोमबार तोलामा एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । 

    images

    आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    आइतबार सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख