मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १५.०८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख १६, २०८२ मंगलबार
  • 301
    SHARES
  • मंगलबार १५.०८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

     बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोडको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    आज ५७ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # (नेप्से