आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 277
    SHARES
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । 

    images

    बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेको हो । 

    चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # रेशम चौधरी