मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार,बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 299
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार,बढ्यो कारोबार रकम

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार आज पनि घटेको छ । 

    images

    साताको चौथो कारोबार दिन बुधबार बजार ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ । 

    images

    बुधबार १०७ कम्पनीको सेयर मुल्य बढेको छ भने १३६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार