आइतबार, कार्तिक १६ गते २०८३
images
images

पक्राउ परेको केहि घण्टामै रिहा भए रेशम चौधरी

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 296
    SHARES
  • पक्राउ परेको केहि घण्टामै रिहा भए रेशम चौधरी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

    images

    अनधिकृत रुपमा सर्वोच्चका शाखा अधिकृतले पठाएको पत्रपछि बुधबार पक्राउ परेका चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

    सर्वोच्च अदालतले यसअघि लेखेको पत्र अनधिकृत भएको भन्दै पक्राउ परेका चौधरीलाई रिहा गर्न पत्र पठाएपछि रिहा गरेको हो ।

    images

    नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको स्थल प्रज्ञा भवनबाट चौधरीलाई सादा पोषाकमा आएका प्रहरीहरुले पक्राउ गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # रेशम चौधरी