सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

एक्सप्रेस पाना
बैशाख २१, २०८२ आइतबार
  • 221
    SHARES
  • प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज(आइतबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । 

    images

    प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । 

    images