मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार,७ अर्ब ६३ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 283
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार,७ अर्ब ६३ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ ।

    images

    साताको दोस्रो दिन सोमबार बजार ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब २४ करोडको कारोबार भएको बजारमा सोमबार ७ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    सोमबार ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।

    त्यसैगरी आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड,ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से