मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २५, २०८२ बिहीबार
  • 338
    SHARES
  • बिहिबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार  सुन एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य,