मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ११.५३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख २८, २०८२ आइतबार
  • 529
    SHARES
  • आइतबार ११.५३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार समान्य अंकले घटेको छ । 

    images

    आज बजार ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटे संगै कारोबार रकम पनि घटेको छ । बिहिबार ११ अर्ब ६५ करोडको कारोबार भएको बजारमा आइतबार १० अर्ब २० करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १६४ कम्पनीको सेयर मुल्य घटेको छ ।  

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार