मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार,२६२०को विन्दुमा नेप्से

एक्सप्रेस पाना
बैशाख ३१, २०८२ बुधबार
  • 201
    SHARES
  • बुधबार दोहोरो अंकले घट्यो सेयर बजार,२६२०को विन्दुमा नेप्से

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । 

    images

    आज बजार १३.९६ अंकले घटेर २६२०.२७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार ९ अर्ब ६३ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ७३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी बुधबार ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने १८३ कम्पनीको सेयर मुल्य घटेको छ भने बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै पनि परिर्वतन आउको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से