शनिबार, भाद्र २७ गते २०८३
images

गायिका एलिना चौहान पोखरामा, कोटिहोममा प्रस्तुति दिदैँ

एक्सप्रेस पाना
जेठ १, २०८२ बिहीबार
  • 250
    SHARES
  • गायिका एलिना चौहान पोखरामा, कोटिहोममा प्रस्तुति दिदैँ

    काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन् । 

    images

    कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् ।

    जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका  चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थितिका लागि आव्हान गरेकी छिन् । गायिका एलिना आमासहित पोखरा पुगेकी हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # एलिना चौहान