आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 200
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    images

    निगमले विहिबार राति १२ बजेदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।


    जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

    images


    मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।

    oil(8).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ