मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारमा लगातार गिरावट,८ अर्ब ५० करोडको कारोबार

एक्सप्रेस पाना
जेठ ४, २०८२ आइतबार
  • 474
    SHARES
  • सेयर बजारमा लगातार गिरावट,८ अर्ब ५० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य घटेको छ । 

    images

    आज बजार २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ७ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज एक सय कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से