मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १९.३० अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ ५, २०८२ सोमबार
  • 338
    SHARES
  • सोमबार १९.३० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको बजारमा सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १८५ कम्पनीको सेयर मुल्य बढेको छ भने ६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से