मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ४९.०९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 455
    SHARES
  • मंगलबार ४९.०९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ५३ अंकले बढेर २६७७.४५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । आज ७ अर्ब ३१ करोडको कारोबार भएको छ । 

    त्यसैगरी मंगलबार २२९ कम्पनीको सेयर मुल्य बढेको छ भने १५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से