मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १९ अंकले बढ्यो सेयर बजार,९ अर्ब ८२ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ ८, २०८२ बिहीबार
  • 544
    SHARES
  • बिहिबार १९ अंकले बढ्यो सेयर बजार,९ अर्ब ८२ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहारो अंकले घटेको छ । 

    images

    आज बजार १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । बुधबार १० अर्ब ६९ करोडको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब ८२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०४ कम्पनीको सेयर मुल्य बढेको छ भने १४२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आउको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से