मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 403
    SHARES
  • आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ८.५७ अकंले घटेर २६७९.९८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ९ अर्ब ८२ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६० करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    आइतबार ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको सेयर मुलयमा सकारात्मक सर्किट लागेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से