सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 239
    SHARES
  • राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ ।

    images

    अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए ।

    रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # डा. विश्वनाथ पौडेल