मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 314
    SHARES
  • बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ५२ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४८ कम्पनीको सेयर मुल्य बढेको छ भने ९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्य परिर्वतन आएको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार
  • # नेप्से
  • # सेयर बजार