बुधबार, भाद्र २४ गते २०८३
images

बिहिबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 219
    SHARES
  • बिहिबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर बिहिबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।  

    images

    यसअघि बसेको बैठक विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । 


    विहिबारको बैठकमा बजेट प्रस्तुत हुने छ । गृहमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरु बजेट प्रस्तुत गर्न दिन भने सकारात्मक रहेका छन् ।
      

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक