मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बजेटमा निजी क्षेत्रको सुझाव समेटियो,कार्यान्वयन जरुरी छ:अध्यक्ष ढकाल

एक्सप्रेस पाना
जेठ १५, २०८२ बिहीबार
  • 220
    SHARES
  • बजेटमा निजी क्षेत्रको सुझाव समेटियो,कार्यान्वयन जरुरी छ:अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् । 

    images

    बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।

    उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन् । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ ।’ 

    images

  • सम्बन्धित विषय:

  • # अध्यक्ष ढकाल