सोमबार, कार्तिक १७ गते २०८३
images
images

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 231
    SHARES
  • राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

    काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् । 

    images

    राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए । 

    राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । 

    images

    राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् । 

  • सम्बन्धित विषय:

  • # राजावादीको प्रदर्शन