आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 410
    SHARES
  • आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

    काठमाडौं । गृह मन्त्रालयले आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

    images

    रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

    मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    images

    ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।

    home(11).jpg

     

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा