आइतबार, कार्तिक १६ गते २०८३
images
images

यातायात व्यवसायीहरुको माइतीघरमा विरोध प्रदर्शन(तस्विरहरु)

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 280
    SHARES
  • यातायात व्यवसायीहरुको माइतीघरमा विरोध प्रदर्शन(तस्विरहरु)

    काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज काठमाडौंको माइतीघरमा विरोध र्‍याली निकालेको छ । उनीहरुले बागमती प्रदेशका सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको मागहरु लेखेका ब्यानर बोकेर विरोध गरेका हुन् ।

    images

    03.jpg

    01.jpg

    images

    01.jpg

    44.jpg

    22 (2).jpg

     

    11 (1).jpg

    3 (8).jpg

    1 (12).jpg

    2 (10).jpg

  • सम्बन्धित विषय:

  • # विरोध प्रदर्शन