मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सामान्य अंकले बढ्यो सेयर बजार,९ अर्ब २२ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 626
    SHARES
  • सोमबार सामान्य अंकले बढ्यो सेयर बजार,९ अर्ब २२ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार १.६० अंकले बढेर २६९५.८४को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार बढे संगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ५८ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब २२ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ११५ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार