मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ३५.७३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २०, २०८२ मंगलबार
  • 524
    SHARES
  • मंगलबार ३५.७३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ९ अर्ब २२ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी मंगलबार ३४ कम्पनीको सेयर मुल्य बढेको छ भने २१४ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से