मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ११.९७ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 533
    SHARES
  • बुधबार ११.९७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटे संगै कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब १६ करोडको कारोबार भएको छ । 

    त्यसैगरी बुधबार ६६ कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी एक कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार