मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 216
    SHARES
  • बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदि सोहि मूल्यमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी