सोमबार, कार्तिक १७ गते २०८३
images
images

माधव कुमार नेपालको सांसद पद निलम्बन

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 270
    SHARES
  • माधव कुमार नेपालको सांसद पद निलम्बन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बित भएको छ ।

    images

    विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

     

    images

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल