मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सामान्य अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 491
    SHARES
  • बिहिबार सामान्य अंकले घट्यो सेयर बजार,बढ्यो कारोबार रकम

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार बिहिबार पनि घटेको छ ।

    images

    साताको अन्तिम कारोबार दिन बिहिबार बजार ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब १६ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ९७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी बिहिबार ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से