आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा (एस) गुल्मीले पायाे पूर्णता

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 274
    SHARES
  • नेकपा (एस) गुल्मीले पायाे पूर्णता

    कात्तिक १ गुल्मी । नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ । सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

    images

    जिल्ला कमिटी उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् । त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ५१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।