मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्विरहरू)

एक्सप्रेस पाना
जेठ २५, २०८२ आइतबार
  • 220
    SHARES
  • विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्विरहरू)

    काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्। उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूको माग छ ।

    images

    44 (1).jpg

    33 (3).jpg

    images

    22 (3).jpg

    11 (3).jpg

    3 (9).jpg

    2 (11).jpg

    1 (15).jpg

  • सम्बन्धित विषय:

  • # सुनचाँदी व्यवसायी