मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार २५ अंकले बढ्यो सेयर बजार,१० अर्ब १६ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ २७, २०८२ मंगलबार
  • 278
    SHARES
  • मंगलबार २५ अंकले बढ्यो सेयर बजार,१० अर्ब १६ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

    images

    आज बजार २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ६७ करोडको कारोबार भएको बजारमा मंगलबार १० अर्ब १६ करोडको कारोबार भएको छ ।

    images

    त्यसैगरी मंगलबार १९६ कम्पनीको सेयर मुल्य बढेको छ भने ५२ कम्पनीको सेयर मुल्य घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से