सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभा बैठक २९ गते बस्नेगरि स्थगित

एक्सप्रेस पाना
जेठ २८, २०८२ बुधबार
  • 194
    SHARES
  • प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभा बैठक २९ गते बस्नेगरि स्थगित

    काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । 

    images

    बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । 

    ्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् । 

    images