मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार नेप्से परिसुचक घट्दा बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
जेठ २९, २०८२ बिहीबार
  • 393
    SHARES
  • बिहिबार नेप्से परिसुचक घट्दा बढ्यो कारोबार रकम


    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बिहिबार कारोबार रकम भने बढेको छ । बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहिबार १२ अर्ब ५१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से