काठमाडौं । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन शुक्रबार पनि जारी छ । संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ । व्यवसायीहरूले वर्तमान कर संरचना, सुन आपूर्ति व्यवस्थापनमा आएको समस्या, नियमनको स्पष्ट अभाव लगायतका मुद्दाहरू उठाएका छन् ।







.jpg)


