आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 189
    SHARES
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    images

    निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जनाएको छ । मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६० भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको छ । 

    images

    Oil(13).jpg

     

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ